प्रस्न " दाई पोट्रेट indoor फोतोशूत को लागि स्टुडियो नै चाहिन्छा ?
thank you भाई
तिम्रो प्रस्न को लागि मैले फोटो पनि पोस्ट गरेको छु फोटो लाई राम्ररी हेर्नु
यो फोटो मैले ऐले हुन लागेको modeling कन्टेस्ट FACE OF FASHION को कबर को लागि लिएको हो
स्टुडियो मा न भइ मेरो फ्रेन को अफिस मा १ क्यामेरा २ स्पीड लाइट र reflector मात्र use गरेको हो | reflector for background